Section 20
निषेध गरिएका कामहरू
कोषले देहायका कामहरू गर्न निषेध गरिएकोछः– (क) समितिका कुनै संचालकलाई यो ऐन अन्तर्गत बनेका नियमहरू बमोजिम दिने लिने बाहेक र कोषको कामको निमित्त दैनिक तथा भ्रमण भत्ताको सिलसिलामा दिने पेश्की बाहेक कुनै धितो जमानत लिई वा नलिई कोषबाट सापटी दिन, गुठीको जायजेथा शेष जमानत लिई ऋण दिन, तर कोषको अन्य संचायकर्ता कर्मचारीहरूलाई दिए सरहको ऋण सापटी संचालकलाई दिन यस व्यवस्थाले कुनै बाधा पुयाएको मानिने छैन । (ख) ………………… (ग) ……………